stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा बैंकले घोषणा गर्यो लाभांश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । यसले कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

जसमा ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश रहेको छ ।  यो लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।

मेगाले गत वर्ष १२.०७ प्रतिशत बोनस सेयर दिएको थियो ।

prabhu mahalaxmi
kumari