sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हिमालयन बैंकले ५३ करोड २४ लाख रुपैयाँ नाफा कमायो  

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा १७.५८ प्रतिशतले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६२.६३प्रतिशत र २१.८७प्रतिशत ले बढेको छ ।

हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा छ ।

gold
prabhu bank
nawakantipur long