citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंक लिमिटेडले एक नयाँ शाखा सहित दश एक्सटेन्सन काउन्टर सञ्चालनमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक नयाँ शाखा सहित दश एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल तथा काउन्टर विस्तार गर्ने क्रममा बैंकले हिजो चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा सुचारु गरेको हो ।

त्यस्तै, बैंकले हिजोबाटै काठमाडौंको बल्खु वडा नम्बर १४ मा बल्खु एक्सटेन्सन काउण्टर, शंखारापुर नगरपालिका वडा नम्बर ९ मा ईन्द्रायणी एक्सटेन्सन काउण्टर,नागर्जुन नगरपालिका ३ मा गैरीगाँउ एक्सटेन्सन काउण्टर, टोखा नगरपालिका १ मा झोर एक्सटेन्सन काउण्टर तथा आरुवारी एक्सटेन्सन काउण्टर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुवारीमा स्थापना गरेको हो ।

बैंकले मध्यपुर थिमी ९ निर्पुर नेकोसेरामा नेकोसेरा एक्सटेन्सन काउण्टर , जैसिदेवल एक्सटेन्सन काउण्टर, आरआरएम क्याम्पस एक्सटेन्सन काउण्टर जनकपुरधाम, महाराजगञ्ज एक्सटेन्सन काउण्टर र छाउनी एक्सटेन्सन काउण्ट सञ्चालनमा ल्याएको बताएको छ ।

 

himalayan life insurance
igi long