stcnepal long ad
global ime bank long

नेपाल धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो इकाई बिक्री गर्न अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फण्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ । यो एनआइबीएल एसको यो खुलामुखी योजना हो ।

यस्तै, सानिमा क्यापिटलको व्यवस्थापन रहेको ‘सानिमा ग्रोथ फन्ड’ लाई १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ । यो बन्दमुखी योजना हो ।

IME Lifesidebar
kumari