citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन बैंकलाई एशियाली विकास बैंकको अवार्ड

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । एशियाली विकास बैंकले हिमालयन बैंक लिमिटेडलाई अवार्ड प्रदान गरेको छ । हिमालयन बैंकलाई प्रदान गरेको हो ।

सेप्टेम्बर ६, २०२२ मा सिंगापुरमा आयोजित उक्त अवार्डमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड लिएका थिए ।

एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवर्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप हिमालयन बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

himalayan life insurance
igi long