citizens life insurance long ad
stcnepal long ad

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपीकृष्ण भण्डारी नियुक्त भएका छन् ।

कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा भण्डारीलाई नियुक्त गरेको बैंकले जनाएको छ । भण्डारीले आजदेखि पदबहाली गरेका छन् ।

 

IME Life
kumari