citizens life insurance long ad
stcnepal long ad

प्राइम कमर्सियल बैंकले ल्यायो धनबृद्धि मुद्दती खाता

२१ लाखको बीमा सुविधा पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले धनबृद्धि मुद्दती खाता योजना ल्याएको हो ।

यस योजनामा बैंकले निक्षेपका साथै बीमा सुविधालाई पनि समावेश गराएको छ । यस योजनामा बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा, १० लाख रुपैयाँको घातक रोग बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा सुविधा समावेश गरेको छ ।

यस बीमा सुविधाका लागि बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसंग सहकार्य गरेको छ ।

यस खातामा ६ वर्ष ४ महिना २७ दिनमा निक्षेपको २ गुणा, १० वर्ष २ महिनमा १६ दिनमा ३ गुणा, १२ वर्ष ११ महिना ७ दिनमा ४ गुणा, १५ वर्ष १४ दिनमा ५ गुणा र २१ वर्ष ७ महिना २० दिनमा १० गुणा बृद्धि हुने बैंले जनाएको छ ।

 

 

 

 

IME Life
kumari