citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौता हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता हुने जनाइएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

 

 

अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र सिभिल बैंकबीच १००ः०.८१ अनुपातमा मर्जर हुन लागेका हुन् ।

IME Life
kumari