prabhu bank
shangrila development bank Long Ad
himalayan Everest Insurance long ad
century bank long ads

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनसीसी बैंकले असार १ गतेबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १५ गतेसम्म आवेदन दिन मिल्नेछ । बि

क्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको शिलबन्दी असार १६ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

६ असार २०७९, सोमवार ०७:३२ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads