citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकका संस्थापकले १ लाख ९२ हजार कित्ता सेयर बिक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंकका केही संस्थापक सेयरधनीले १ लाख ९२ हजार ६२६ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।

यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।

 

 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Life
kumari