citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिभिल बैंक लिमिटेडका संस्थापकले ३ लाख ७० हजार कित्ता सेयर बिक्री गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सिभिल बैंक लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ७० हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आज जेठ १३ गतेबाट ३५ दिन भित्र सिभिल बैंकको केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

 

 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन् ।

himalayan life insurance
igi long