citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बिजबजारको भारी छुट सहितको “२० मा Biz” नामक Campaign सुरू

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

बिजबजारको भारी छुट सहितको २० मा Biz” नामक Campaign सुरू

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते२० मा Biz” नामक सञ्चालन गर्ने Campaign अन्तर्गतको वैशाख महिनाको Campaign मंगलबार राती १२ बजेबाट live भएको छ।

यस Campaign मा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्कि ड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही)
प्राप्त गर्नेछन् । त्यसै गरी सो Campaign अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरू (Mysterious Products) को flash sale पनि सञ्चालन हुनेछ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’  एप डाउनलोड गर्न सकिनेछ भने यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहनुहुन्छ भने सिधै www.bizbazar.com.np  टाइप गरेर पनि यो सेवा लिन सक्नुहुनेछ ।

himalayan life insurance
igi long