citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्मार्टच्वाईस टेक्नोलोजिज र पायोनियर असोसिएट्बीच भुक्तानीको सेवा सञ्चालन गर्ने सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विभिन्न वित्तीय संस्थाहरुलाई डिजिटल सेवा प्रदान गर्दै आइरहेको पायोनियर असोसिएट्बीच ‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सहकारी  लगायत अन्य वित्तीय संस्थाहरुमा कार्ड, क्यूआर र अन्तर बैंक भुक्तानीका सेवाहरु एससीटीको सहकार्यमा हुने भएको छ ।

पायोनियरको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियरका तर्फबाट प्रबन्ध निर्देशक पायोनियर खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

gold
himalayan life insurance long ad