stcnepal long ad
nabil bank
macchha(MBL)

आज बिहीबार सेयर बजार बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज (कात्तिक २२ गते) बिहीबार छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार (कात्तिक २५ गते) मात्र खुल्नेछ । बैंकवित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।

 

prabhu mahalaxmi
kumari