stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा कुमारप्रसाद पोखरेल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश कुमारप्रसाद पोखरेल नियुक्त गरेको छ । समितिको सदस्यमा राष्ट्रिय सहकारी महासंघको तर्फबाट टिका बुढाथोकी, सहकारी विज्ञ ममता देवी शर्मा उपाध्याय, सरस्वतीदेवी भट्टराई र नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत सदस्य सचिव नियुक्त गर्ने फागुन १२ गतेको मन्त्री परिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

prabhu mahalaxmi
kumari