नेपाली जहाजको युरोप यात्रा,कालो सूचीबारे कात्तिकमा निर्णय हुने
काठमाडौँ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा... पुरा समाचार
नेपालको हवाई सुरक्षा मूल्याङ्कन सुरु
काठमाडौँ । नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु)... पुरा समाचार
हिमालय एयरलाइन्सद्वारा काठमाडौँदेखि चीनको छिन्ताओमा उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले... पुरा समाचार
शरद आरोहणको तयारी सुरु
काठमाडौँ । यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन्... पुरा समाचार
नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान... पुरा समाचार
भुटान एयरलाइन्सका फ्लाईटहरु भाद्र ३० गतेबाट सुचारु हुने
काठमाडौँ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः... पुरा समाचार
ड्रुक एयरले पोखरामा उडान गर्दै
काठमाडौँ । भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ । ड्रुक एयरले भुटानको पारो... पुरा समाचार
सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल... पुरा समाचार
हवाई सेवा सञ्चालनमा नयाँ मापदण्ड
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै... पुरा समाचार
भैरहवाबाट यात्रुलाई काठमाडौँ हुँदै हङकङ र दिल्ली उडान
काठमाडौँ । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली... पुरा समाचार
ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने
काठमाडौं । रोयल भुटान एइरलाइन्स ‘ड्रुक एयर’ले भुटानको पारोबाट पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नियमनकारी... पुरा समाचार
भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने
काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित... पुरा समाचार


























