पोखरा र हिमाली पर्यटनमा आशाको सञ्चार
लेखनाथ । पोखरेलीको सपना छ, गृह नगरकै विमानस्थलबाट विदेश उड्न पाइयोस् । उताबाट पनि पोखरा विमानस्थलमै... पुरा समाचार
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो
म्याग्दी । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज... पुरा समाचार
विदेशीले पनि सौराहामा दसैँ मनाए
चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकहरुले दसैँ मनाएका छन् ।नेपालीहरुको महान चाड... पुरा समाचार
नेपालगञ्जको राँझा विमानस्थलमा यात्रुहरु अलपत्र
बाँके । दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा... पुरा समाचार
तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ
गण्डकी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको... पुरा समाचार
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी
काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी... पुरा समाचार
३ वटा चार्टर्ड उडानबाट नेपाल आउँदै भियतनामका पर्यटक
काठमाडौँ । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका... पुरा समाचार
पर्यटकलाई दसैँका परिकार
काठमाडौँ । दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ... पुरा समाचार
मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु
काठमाडौँ । मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण... पुरा समाचार
नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको... पुरा समाचार
हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही
काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु(याई छाड्ने गरेको पाइएको छ... पुरा समाचार
नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ ९इयू०का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा... पुरा समाचार


























