गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत... पुरा समाचार
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर... पुरा समाचार
प्रतिनिधि सभाको बैठक शुरु,प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको... पुरा समाचार
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । जारी संसदीय दलको बैठकमा एमालेका... पुरा समाचार
उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति... पुरा समाचार
राजनीतिक उतार चढाव: अब कांग्रेस सत्तापक्ष, एमाले प्रतिपक्ष
काठमाडौं । हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर... पुरा समाचार
सरकारलाई विश्वासको मत दिन १० दल सहमत
काठमाडौं । सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्। शनिबार साँझ... पुरा समाचार
राष्ट्रपतिद्वारा आज सांसदहरूको सम्मानमा चियापान समारोहको आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतलनिवासमा... पुरा समाचार
कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका... पुरा समाचार
आज पनि सत्ता गठबन्धन दलको बैठक बस्दै
सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैकाठमाडौं । सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने... पुरा समाचार
दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री... पुरा समाचार
चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
काठमाडौं । यही चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने हुनुभएका छ ।शीर्ष तहमा... पुरा समाचार

























