citizens life insurance long ad
stcnepal long ad
संसद विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी फुक्ने

संसद विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी फुक्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी जुलुस... पुरा समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दै छ । संसद विघटन विरुद्धको आन्दोलनबारे... पुरा समाचार

आज  प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

आज  प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे... पुरा समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटन विरुद्ध दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । विभाजित नेकपाको दाहाल–नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको... पुरा समाचार

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र... पुरा समाचार

आजदेखि प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन

आजदेखि प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन

मोरङ । प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले... पुरा समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि... पुरा समाचार

‘तत्कालीन प्रधानमन्त्री कोइरालालाई जस्तो विघटन अधिकार ओलीलाई छैन’

‘तत्कालीन प्रधानमन्त्री कोइरालालाई जस्तो विघटन अधिकार ओलीलाई छैन’

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट निवेदन बमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट... पुरा समाचार

संसद विघटन विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल

संसद विघटन विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध माघ ३ गते प्रदर्शन गर्ने... पुरा समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका रिटमाथि आज पनि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ... पुरा समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ हुँदै

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदन माथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ... पुरा समाचार

प्रतिनिधि सभा पुर्नस्थापना नभए संविधान नै विघटन हुने चेतावनी

प्रतिनिधि सभा पुर्नस्थापना नभए संविधान नै विघटन हुने चेतावनी

काठमाडौ । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालको संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार... पुरा समाचार