आज विश्व विकास सूचना दिवस मनाइँदै
काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण... पुरा समाचार
आज त्रयोदशीः दसैँको टीका लगाउने क्रम जारी
काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि आज पनि दसैँको टीका लगाउने... पुरा समाचार
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
काठमाडौँ । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव... पुरा समाचार
पोखरा–दुबई उडानको एक महिना: ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा... पुरा समाचार
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुने
पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुने... पुरा समाचार
भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य सम्मेलन
भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या(बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या... पुरा समाचार
हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामका लागि आफ्ना निर्धारित उडानहरू रद्द
काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामका लागि आफ्ना निर्धारित उडानहरू रद्द गरेको छ । एयरलाइन्सले... पुरा समाचार
अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने
नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन्... पुरा समाचार
नेपाल राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बैंक तथा... पुरा समाचार
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल... पुरा समाचार
रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका... पुरा समाचार

























