रक्सौल–काठमाडौं रेलमार्गः विस्तृत अध्ययन सुरु गर्न भारतले माग्यो अनुमति
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन (डिटेल स्टडी) सुरु गर्न भारत सरकारले अनुमति मागेको छ । कोरोनाको जोखिम बढ्दो... पुरा समाचार
काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि बुधबार... पुरा समाचार
एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ
कास्की । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा... पुरा समाचार
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्ने खतरा बढ्यो
काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को... पुरा समाचार
बजार अनुगमनका क्रममा ६८ फर्मलाई कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजस्व सङ्कलन... पुरा समाचार
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका... पुरा समाचार
सेक्युरिटी प्रेस खरिद प्रकरणः अडियो रेकर्ड गर्ने मिश्रलाई आयोगमा उपस्थित हुन अख्तियारको सूचना
काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र... पुरा समाचार
कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
चितवन । कोरोनाको जोखिम उच्च बन्दै गएपछि चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि... पुरा समाचार
कोरोना संक्रमितको रूपन्देहीमा थप एक मृत्यु
रूपन्देही । रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५... पुरा समाचार
‘विद्युत् निर्यात नभए १० खर्ब रुपैयाँ जोखिममा’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा... पुरा समाचार
नेकपामा पुरानै रडाकोः वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएला ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि... पुरा समाचार
डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक
काठमाडौँ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधान बमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान... पुरा समाचार


























