२०२१ को एमडिआरटी कन्फ्रेन्स सिंगापुरमा हुने
काठमाडौं । विश्वभरिका बीमा प्रोफेशनलहरुको साझा संस्था एमडिआरटीको आगामी सम्मेलन सिंगापुरमा हुने भएको छ । एमडिआरटीले... पुरा समाचार
ओली र प्रचण्ड–नेपाल पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै, एक–अर्कालाई कारबाही गर्ने तयारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका... पुरा समाचार
‘घुमौँ सौराहा’ अभियान सुरु गरिने
भरतपुर । कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ... पुरा समाचार
नेपाल सरकारलाई विश्व बैङ्कले साढे नौ अर्ब ऋण दिने सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र विश्व बैङ्कबीच ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन... पुरा समाचार
रेमिट्यान्स आप्रवाह ११.२% ले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या भने घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.२% ले बढेको छ । कात्तिकसम्म... पुरा समाचार
काठमाडौँ खेलकुद विकास समितिका खरिदार १५ हजार घुससहित पक्राउ
काठमाडौँ । जिल्ला खेलकुद विकास समितिको कार्यालय काठमाडौँमा कार्यरत खरिदार तिलक प्रसाद घिमिरे १५ हजार घुस... पुरा समाचार
श्रीराम सुगर मिल्सले ग¥यो २५ करोड भुक्तानी
काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको... पुरा समाचार
नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन (नूफिन) १ सय... पुरा समाचार
निजगढ विमानस्थलको मुआब्जा वितरण
बारा । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु... पुरा समाचार
संसद विघटनको निर्णय विरूद्ध प्रचण्ड–नेपाल पक्ष सर्वोच्च जाने
काठमाडौँ । प्रधानमन्त्रीले संघीय संसद विघटन गर्नु असंवैधानिक कदम रहेको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल... पुरा समाचार
देशवासीका नाममा ३ बजे सम्बोधन गर्दै प्रधानमन्त्री ओली
काठमाडौं । प्रतिनिधिसभा विघटन भएको विषम परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै... पुरा समाचार
उपभोक्ता ठगी गर्ने पाँच व्यावसायिक फर्म विरूद्ध अदालतमा मुद्दा दायर
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने... पुरा समाचार


























