citizens life insurance long ad
stcnepal long ad
ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने कांग्रेसको निर्णय

ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय... पुरा समाचार

अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय

अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय

काठमाडौँ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द... पुरा समाचार

पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा... पुरा समाचार

काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द

काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द... पुरा समाचार

जनस्वास्थ्य नियम पालना नगर्नेको समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

जनस्वास्थ्य नियम पालना नगर्नेको समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना निकाल्दै सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने... पुरा समाचार

पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड

पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड

काठमाडौं। सम्पादकहरुले पत्रकार महासंघ र सञ्चार उद्यमीको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनु भएको छ । नेपाल... पुरा समाचार

एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल... पुरा समाचार

सीसीएमसीको बैठक आज ३ बजे बस्दै

सीसीएमसीको बैठक आज ३ बजे बस्दै

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने... पुरा समाचार

तत्काल देशभर लकडाउन गर्दैनौँ, आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तत्काल देशभर लकडाउन गर्दैनौँ, आंशिक लकडाउन हुनसक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण... पुरा समाचार

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

काठमाडौँ। आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य चार सय रुपियाँले घटेर ९१... पुरा समाचार

नक्कली नोट सहित पक्राउ

नक्कली नोट सहित पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका–१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं... पुरा समाचार

रसुवागढी नाका बन्द हुँदा अन्तरदेशीय प्रसारण लाइनको काम अघि बढेन

रसुवागढी नाका बन्द हुँदा अन्तरदेशीय प्रसारण लाइनको काम अघि बढेन

रसुवा । रसुवागढी नाकाबाट मानिसको आवतजावत खुला नहुँदा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको काम सुरु हुन... पुरा समाचार