citizens life insurance long ad
stcnepal long ad
ime life insurance
विद्युतमा व्यापक सहुलियतको व्यवस्था

विद्युतमा व्यापक सहुलियतको व्यवस्था

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने... पुरा समाचार

पीसीआर परीक्षण शुल्क घट्यो 

पीसीआर परीक्षण शुल्क घट्यो 

काठमाडौं । पीसीआर परीक्षण शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

नवलपुर, माघ ६ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि... पुरा समाचार

ललितपुर सिडिओ कार्यालयका सेवा स्थगित

ललितपुर सिडिओ कार्यालयका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरलेआज माघ ६ गते बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय... पुरा समाचार

मदिरा पिएर सर्वसाधारणलाई गोली ताक्ने मेजर शाहीको जागिर चट

मदिरा पिएर सर्वसाधारणलाई गोली ताक्ने मेजर शाहीको जागिर चट

काठमाडौं । नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक... पुरा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको... पुरा समाचार

विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना

विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ ।... पुरा समाचार

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ८ महत्वपूर्ण निर्णय

पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ८ महत्वपूर्ण निर्णय

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको चौथोँ पूर्ण बैठक आज माघ ५ गते बुधबार... पुरा समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रूपैयाँले बढयो

पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रूपैयाँले बढयो

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य आज राती १२ बजेबाट लागू हुने गरि पुनः... पुरा समाचार

प्राधिकरणको कर्मचारी संघको १२ ओैं अधिवेशन अमान्य

प्राधिकरणको कर्मचारी संघको १२ ओैं अधिवेशन अमान्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनले संशोधन गरेको विधान मान्य नहुने भन्दैै... पुरा समाचार

शिक्षक अस्पतालका लागि जग्गा: समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

शिक्षक अस्पतालका लागि जग्गा: समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र... पुरा समाचार

हिमानी शाह अमेरिका पुगे

हिमानी शाह अमेरिका पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छिन् । हिमानी ट्रष्टमार्फत समाजसेवाको बहानमा सकृय राजनीतिमा होमिदै... पुरा समाचार