citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ... पुरा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको... पुरा समाचार

मेलम्चीको पानी वितरण गर्ने तयारी

मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिच्छ्याउने काम... पुरा समाचार

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच... पुरा समाचार

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल ?

राजस्व न्यायाधीकरणमै आठ अर्बको चलखेल ?

काठमाडौं । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधीकरणमा नै झन्डै ८ अर्बबराबरको... पुरा समाचार

क्यान इन्फोटेक २०२२ को शुभारम्भ

क्यान इन्फोटेक २०२२ को शुभारम्भ

काठमाडौं । कम्युटर अशोसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा आज बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२... पुरा समाचार

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न 

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न 

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो... पुरा समाचार

मिसः नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला

मिसः नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला

काठमाडौं । मिस नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला गरेको कुरा सधै झै आयोजक गर्दै... पुरा समाचार

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता... पुरा समाचार

सहयात्री दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

सहयात्री दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता... पुरा समाचार

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान 

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान 

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते आयोजित विशेष समारोहकाबीच... पुरा समाचार

कानुन बनाएर मात्र ढुंगा, गिटी बालुवा निकासी गर्नु : सर्वोच्च

कानुन बनाएर मात्र ढुंगा, गिटी बालुवा निकासी गर्नु : सर्वोच्च

काठमाडौं । कानुन बनाएर मात्र ढुंगा, गिटी निकासी गर्न/गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अधिवक्ता... पुरा समाचार