राष्ट्रिय परीक्षा बोर्डले असार मसान्तभित्र एसइई नतिजा सार्वजनिक गरिँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र... पुरा समाचार
योग जीवनोपयोगी साधना रूपमा विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी... पुरा समाचार
विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ... पुरा समाचार
आज अन्तर्राष्ट्रिय योग दिवस
काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम... पुरा समाचार
नागरिकलाई सरकार भएको अनुभूति गराउनुपर्छ, अरुलाई दोष लगाएर नपन्छौँ–प्रमुख शाह
काठमाडौँ । ‘पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम... पुरा समाचार
नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि
काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम... पुरा समाचार
प्रेस काउन्सिललाई अनलाइन कडा गर्न बाटो खुला
काठमाडौं । उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा आज असार ६... पुरा समाचार
सरकारले ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी
काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो... पुरा समाचार
सिसडोल ल्याण्डफिल साइटमा फुटबल रंगशाला बनाउने चाहना छ–प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल... पुरा समाचार
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको... पुरा समाचार
नेपालको कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात
चितवन । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन... पुरा समाचार
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको... पुरा समाचार



























