citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती

उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती

काठमाडौं । अर्थविद्हरूले सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताउँदै आएका छन्... पुरा समाचार

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज आइतबार बस्ने भएको छ। बिहान ११... पुरा समाचार

टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी

टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको... पुरा समाचार

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार ९आज० स्वदेश फर्किने तयारी रहेको छ। अमेरिकाको... पुरा समाचार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

काठमाडौँ । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा)... पुरा समाचार

वाणिज्य विभागले भन्यो– ‘मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको छ’

वाणिज्य विभागले भन्यो– ‘मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको छ’

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर... पुरा समाचार

‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ’

‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन... पुरा समाचार

नेपालमा थपिए ४४ जना कोरोनाका नयाँ संक्रमित

नेपालमा थपिए ४४ जना कोरोनाका नयाँ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार

अब हामी नगदे कृषि उत्पादनमा लाग्नुपर्छ : केपी ओली

अब हामी नगदे कृषि उत्पादनमा लाग्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै... पुरा समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।नेकपा एकीकृत समाजवादी बागमती... पुरा समाचार

सुदूर पहाडका तीन जिल्लामा बन्द भयो विद्युतीय राहदानी सेवा

सुदूर पहाडका तीन जिल्लामा बन्द भयो विद्युतीय राहदानी सेवा

काठमाडौँ । बैतडी सहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी ९ई(पासपोर्ट० सेवा बन्द भएको छ। विद्युतीय... पुरा समाचार

नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाँण

नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाँण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनु पर्नेमा... पुरा समाचार