सशस्त्र प्रहरीले विद्युतीय चुलो प्रयोग गर्ने, चार्जिङ स्टेशनसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा... पुरा समाचार
फाइजर बालबालिकाका लागि प्रभावकारी: अध्ययन
काठमाडौं । कोभिड १९ विरुद्धको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको... पुरा समाचार
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजदेखि चाँडपर्व लक्षित बजार अनुगमन गर्ने
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्ति सहित असोजदेखि चाँडपर्व लक्षित बजार अनुगमन... पुरा समाचार
श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिशन’ स्थापना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने... पुरा समाचार
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार
काठमाडौंमा दक्षिण एसियाका दूरसञ्चार नियामकको भेला हुँदै
काठमाडौं । दक्षिण एसियाका दूरसञ्चार नियामक निकायका प्रतिनिधिहरुको भेला काठमाडौंमा हुने भएको छ । नेपाल दूरसञ्चार... पुरा समाचार
दक्षिण कोरियामा रोजगारीका लागि उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी... पुरा समाचार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाण्डौ ( नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने... पुरा समाचार
व्यापार घाटा १ खर्ब ४६ अर्बले बढयो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब... पुरा समाचार
तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने
काठमाडौं । नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच... पुरा समाचार
‘तीजको रमझम, आई पे रेमिटको तीज गीतमा नाचौँ छमछम’
काठमाडौं । हिन्दू नारीहरुको महानपर्व ‘हरितालिका तीज’लाई लक्षित गर्दै आई पे रेमिट प्रा.लि.ले “तीजको रमझम, आई... पुरा समाचार
संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका २ सय ७४ जना विद्यार्थीलाई भरतपुरद्वारा पूर्ण छात्रवृत्ति
चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई आज बिहीवार... पुरा समाचार




























