७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए
काठमाडौं । वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो... पुरा समाचार
स्थानीय तहमा योजना,कतै खातैखात कतै शून्य
काठमाडौँ । सङ्घ र प्रदेश सरकारको पहुँच पुगेका स्थानीय तहमा योजनाको खातैखात छन् भने पहुँच नपुगेका... पुरा समाचार
पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्याान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ... पुरा समाचार
बोलपत्रको सूचना अनिवार्य पत्रिकामै प्रकाशित गर्नुपर्ने सर्वोच्चको फैसला
काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी सूचना पत्रपत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता... पुरा समाचार
विपत् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने
काठमाडौँ । सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ... पुरा समाचार
श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो
काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी... पुरा समाचार
गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय
काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा... पुरा समाचार
सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम... पुरा समाचार
कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार
काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि... पुरा समाचार
१३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ
सुर्खेत । लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ ।... पुरा समाचार
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन
काठमाडौँ । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई)... पुरा समाचार
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ ।... पुरा समाचार


























