अर्थतन्त्रमा सुधारको प्रक्षेपण
काठमाडौँ । आर्थिक गतिविधि सङ्कुचित हुँदा विस्तार हुन नसकेको अर्थतन्त्रमा सुधारका सङ्केत देखा परेको प्रक्षेपण गरिएको... पुरा समाचार
प्रसारण लाइन सहप्रयोग गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा... पुरा समाचार
इन्द्रजात्रामा आर्थिक संकट– यसरी कहिलेसम्म जात्रा चलाउने ?
काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा... पुरा समाचार
ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी
काठमाडौं । सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ... पुरा समाचार
कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा
काठमाडौँ । कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने व्यवस्था यही... पुरा समाचार
बजेट अभावमा विद्याभूषण पदक रोकियो
काठमाडौँ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण... पुरा समाचार
हिल्सा नाकामा व्यापार सहज नभएको गुनासो
हुम्ला । नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार... पुरा समाचार
घरेलुु श्रममा विदेश पठाउने तयारी
काठमाडौँ । विगत सात वर्षदेखि घरेलुु श्रममा विदेश पठाउन रोकिएको कार्यलाई सरकारले ‘पाइलट’ परीक्षणका रूपमा खुुलाउने... पुरा समाचार
सवारीचालक अनुमतिपत्र पाउन अन्योल
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ... पुरा समाचार
बढाऔँ बालबालिकामा लगानी
काठमाडौँ । बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै... पुरा समाचार
श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी
काठमाडौँ । सरकारले नेपाली श्रमिकका प्रमुुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुुलुुकको विकल्पमा... पुरा समाचार
अन्तर्राष्ट्रिय उपभोक्ताको तिर्खा मेटाउँदै नेपालको पानी
काठमाडौं । नेपालको पिउने पानीको अन्तर्राष्ट्रिय माग र बर्सेनि निर्यात बढिरहेको तथ्यांकले व्यापारको अर्को सम्भावना देखाइरहेको... पुरा समाचार
























