नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिँदै
काठमाडौं । कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको... पुरा समाचार
चीनतिरै अड्किए नेपालका सामान, अर्बौं लगानी डुब्ने जोखिम
काठमाडौं । नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन् ।... पुरा समाचार
आशा जगाउँदै पर्वतारोहण
काठमाडौँ । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै... पुरा समाचार
मङ्सिरदेखि विकास निर्माणको काम
काठमाडौँ । विकास निर्माणका आयोजना सुचारु गर्ने वातावरण बनाइदिन निर्माण व्यवसायीले माग गरेका छन् । मङ्सिर... पुरा समाचार
‘एकताको डोरी चुँडिनु हुन्न’
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपाका नेता ईश्वर पोखरेलले कार्यकर्ता, जनताको भावना र राष्ट्रको... पुरा समाचार
काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश २०७७ जारी
काठमाडौं । सरकारले उपत्यकाको यातायातलाई व्यवस्थित गर्न भन्दै काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार निर्माण विकास... पुरा समाचार
सरकारी प्रयोगशालामा घट्यो परीक्षण
काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको... पुरा समाचार
अब के गर्लान् ओलीले ? यस्ता छन् सम्भावित ‘एक्सन’
काठमाडौँ । सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न... पुरा समाचार
द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौंडाबीच कम समय दूरीमा आवत–जावत गर्न निर्माणाधीन... पुरा समाचार
हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको... पुरा समाचार
नेकपामा नयाँ ताण्डव
काठमाडौं । मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल... पुरा समाचार
गरिब छुट्ट्याउनै गाह्रो
काठमाडौं । कोरोना संक्रमितहरू निको भएर फर्किंदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरकुमार... पुरा समाचार


























