कानुनी बाटो खुल्यो, भण्डारण समस्या, क्षमता थप्ने तयारी
काठमाडौ । कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम... पुरा समाचार
निजगढ विमानस्थल : गुरुयोजना बनाउने कम्पनी छनोट
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ... पुरा समाचार
निगमले २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने
काठमाडौं । नेपाल आयल निगमले आफ्नै लगानीमा राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ। निगमले महेन्द्र... पुरा समाचार
बढ्दै छ ब्रोडब्यान्डको प्रयोग, ७६ प्रतिशत जनता प्रयोक्ता
काठमाडौँ । देशको जनसङ्ख्याको ठूलो हिस्सा उच्च गतिको मानिने ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा रहेको पाइएको छ ।... पुरा समाचार
संसदीय सुनुवाइमा नयाँ अभ्यास: कार्ययोजना सम्बन्धित निकायमा पठाइयो
काठमाडौँ । सङ्घीय संसद्ले संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी गरेको छ । हालै विभिन्न देशका लागि... पुरा समाचार
टोलवासीबाटै कोरोना संक्रमितको निगरानी
काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमित बाहिर हिँडडुल गर्न थालेपछि सरकारले उनीहरूको निगरानी गर्ने जिम्मा... पुरा समाचार
घट्यो नाफा, खुम्चियो लाभांश
काठमाडौँ । मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको... पुरा समाचार
३९४ अस्पताल शिलान्यास गरिँदै
काठमाडौँ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा... पुरा समाचार
जोखिममा अस्पतालका आकस्मिक कक्ष
काठमाडौँ । काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार... पुरा समाचार
पारिवारिक झैझगडा र टाट पल्टिए पछि नेपालमा लुक्ने धेरै
काठमाडौं । सरकारले शुक्रबार गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट... पुरा समाचार
द्वन्द्वकालमा बेपत्ता पारिएका ३३ सय जना कता हराए ?
काठमाडौं । विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको पनि शुक्रबार १४ वर्ष बितेको छ। तर,... पुरा समाचार
सीमापार रेल सञ्चालन गरिँदै
काठमाडौँ । जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु... पुरा समाचार

























