तीन वर्षमा बन्यो सोह्र सय किमी सडक
काठमाडौँ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ ।... पुरा समाचार
एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !
काठमाडौँ — कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क... पुरा समाचार
प्राविधिक प्रतिवेदन अन्तिम चरणमा, डीपीआरको तयारी
काठमाडौँ । अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको... पुरा समाचार
६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री
काठमाडौं । खाद्य कम्पनीद्वारा पहिलो पटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख... पुरा समाचार
जरिवाना संकलन बढे पनि बजार सुध्रिएन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ६ महिना अवधिमा बजार अनुगमन गरेर डेढ करोडभन्दा बढी... पुरा समाचार
स्नातकको भर्नातिर विश्वविद्यालय
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको... पुरा समाचार
ढिके नून प्रयोगमा प्रतिबन्ध लगाए पनि अझै कार्यान्वयनमा
काठमाडौं । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य... पुरा समाचार
तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न अध्ययन
काठमाडौं । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन... पुरा समाचार
१० अर्ब ऋणपत्रको मागमा ७१ अर्बको प्रस्ताव
काठमाडौं । सरकारले ३.८८ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । दोस्रो चरणमा आन्तरिक... पुरा समाचार
मेलम्ची आउन अझै तीन महिना लाग्ने
काठमाडौँ । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको... पुरा समाचार
विद्युतको आयात ६८० मेगावाट पुग्यो
काठमाडौं । विद्युतको आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युतको आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक... पुरा समाचार
चामल र चिनीको मूल्य बढ्यो
काठमाडौं । सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक... पुरा समाचार

























