नेपाल–भारत ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण उत्साहप्रद
काठमाडौँ । ऊर्जा क्षेत्रको विकास र व्यापारका लागि जारी नेपाल र भारतबीच जारी भएको ऊर्जासम्बन्धी संयुक्त... पुरा समाचार
फलामे छड तथा डण्डीको मूल्य अध्ययन हुँदै
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको... पुरा समाचार
कारबाही पर्ने डरले अर्बौंका ठेक्का रद्द
काठमाडौं । नेपालमा ठेक्का र कमिसन एकअर्काका परिपूरकजस्तै छन् । जहाँ ठेक्का लगाइन्छ त्यहाँ लाखौं करोडौंको... पुरा समाचार
मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा... पुरा समाचार
सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव
काठमाडौँ । न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित... पुरा समाचार
अघि बढ्ला पञ्चेश्वर ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन्... पुरा समाचार
कोरियाले पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक लैजाने
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको... पुरा समाचार
निर्वाचनको मुखमा विभिन्न निकायमा सरुवा, बढुवा र नियुक्ति
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न... पुरा समाचार
मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण
काठमाडौँ । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु... पुरा समाचार
काठमाडौंको मेयर बन्न शाक्य, स्थापित र मानन्धरको दौडधुप
काठमाडौं । संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि... पुरा समाचार
तीन चरणमा सम्भाव्यता अध्ययन
काठमाडौँ । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन... पुरा समाचार
आचारसंहितामा विगतको तुलनामा कडाइ
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको... पुरा समाचार


























