मुलुकभर आंशिक बदली, केही प्रदेशमा वर्षा
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय... पुरा समाचार
राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना... पुरा समाचार
सधैं ममताले बाँधि राख्ने आमाहरु प्रति समर्पित भिडियो
काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसी । आफुलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति,... पुरा समाचार
नेपाल उद्योग वाणिज्य महासंघको टोलीले पर्यटन मन्त्रीलाई भेटेर गरायो पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक... पुरा समाचार
भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ ९खुला वा सस्तो० बजार... पुरा समाचार
१६ मुलुकका कर प्रशासक र विज्ञ नेपालमा
काठमाडौं । कर प्रणालीमा निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार गर्न भन्दै १६ मुलुकका कर प्रशासक... पुरा समाचार
युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका(२ घर भई... पुरा समाचार
त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा... पुरा समाचार
आज बुधबार सुन चाँदीको भाउ स्थिर
काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६... पुरा समाचार
विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन माग
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगमा रिक्त अध्यक्ष र तीन सदस्य पदका लागि आवेदन माग गरेको... पुरा समाचार
आजदेखि राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला हुँदै
काठमाडौं । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार



























