शिखर पावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड गरिंदै
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको... पुरा समाचार
पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित... पुरा समाचार
पञ्चकन्याका दुई उद्योगले विद्युतको बक्यौता तिर्नुपर्ने
काठमाडौँ । विद्युत् नियमन आयोगको इजलासले डेटिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका पञ्चकन्या स्टिल्स र... पुरा समाचार
नेपाल चिकित्सक सङ्घको निर्वाचन अझै अनिश्चित
काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन गत माघका लागि तोकिएको मिति हालसम्म तोकिएको छैन । माघमा... पुरा समाचार
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
काठमाडौं । ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्यस् मानव–पर्यावरण... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको... पुरा समाचार
एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला... पुरा समाचार
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग... पुरा समाचार
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा
काठमाडौँ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बिमा बोर्डका... पुरा समाचार
मेरो किसानले आईपीओ निष्कासन गर्दै
काठमाडौं । मेरो किसान लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभू... पुरा समाचार
निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग... पुरा समाचार
नागरिक लगानी कोष र काठमाडौं विश्व विद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ... पुरा समाचार

























