पर्यटकको रोजाइमा रास ताल
धरान । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा... पुरा समाचार
अमेरिकाले अहिलेसम्म इरानमा हान्यो ८५० टोमाहक मिसाइल
अमेरिकाले इरानविरुद्धको आक्रमणमा टोमाहक क्रुज मिसाइल व्यापक मात्रामा प्रयोग गरेको छ। जसलाई अमेरिकी शस्त्रागारमा एक प्रमुख... पुरा समाचार
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने
काठमाडौं । सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ । सरकारले शासकीय... पुरा समाचार
१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने
काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित... पुरा समाचार
ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने
काठमाडौँ । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ... पुरा समाचार
२०४८ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरिँदै
काठमाडौँ । बालेन नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवर्द्धन तथा दण्डहीनताको अन्त्य गर्न २०४८ सालयताका सार्वजनिक... पुरा समाचार
एनटिसीको मोबाइल नेटवर्क र डेटा सेवामा समस्या
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमका धेरैजसो प्रयोगकर्ताहरूले फोन कल गर्न र... पुरा समाचार
आर्थिक सङ्कटबिच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
वासिङ्टन, चैत १४ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड... पुरा समाचार
आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार
इरान युद्ध केही हप्ताभित्रै अन्त्य हुने वासिङ्टनको दाबी
अमेरिका र इरानबिच जारी भिषण युद्ध केही हप्ताभित्रै अन्त्य हुने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्।... पुरा समाचार
राजस्व अनुसन्धान विभाग खारेज हुने
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग र ऐन खारेजीका लागि कार्यदल गठन... पुरा समाचार

























