citizens life insurance long ad
stcnepal long ad
नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने

नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः... पुरा समाचार

एक दर्जनभन्दा बढी लघुवित्त संस्थामाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

एक दर्जनभन्दा बढी लघुवित्त संस्थामाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

काठमाडौं । नियामकीय प्रावधान मिच्ने एक दर्जनभन्दा बढी लघुवित्त वित्तीय संस्थामाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको... पुरा समाचार

जेएसडब्ल्यु मोटर्स र डसल्ट सिस्टेम्सबीच साझेदारी, तिहारमा पहिलो कार लन्च गर्ने तयारी

जेएसडब्ल्यु मोटर्स र डसल्ट सिस्टेम्सबीच साझेदारी, तिहारमा पहिलो कार लन्च गर्ने तयारी

काठमाडौं । जेएसडब्ल्यु मोटर्सले विश्वस्तरीय गतिशीलता सिस्टम विकास गर्ने लक्ष्यसहित फ्रान्सको अग्रणी सफ्टवेयर कम्पनी डसल्ट सिस्टम्ससँग... पुरा समाचार

अमेरिकाले नेपाल भ्रमण गर्ने नागरिकका लागि जारी गर्‍यो ट्राभल एड्भाइजरी

अमेरिकाले नेपाल भ्रमण गर्ने नागरिकका लागि जारी गर्‍यो ट्राभल एड्भाइजरी

काठमाडौं। अमेरिकाले आफ्ना नागरिकका लागि नेपाल यात्रासम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै सतर्कता अपनाउन सुझाव दिएको छ।... पुरा समाचार

आज पनि सुनचाँदीको मूल्य बढ्यो

आज पनि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु सात हजार... पुरा समाचार

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा वैशाख ९ गते

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा वैशाख ९ गते

काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो ३० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ४० अर्ब खिच्दैै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ४० अर्ब खिच्दैै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार

साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति

साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।... पुरा समाचार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर लिलाम बिक्रीमा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर लिलाम बिक्रीमा

काडमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको... पुरा समाचार

वैशाख २ गतेदेखि सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वैशाख २ गतेदेखि सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।... पुरा समाचार

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक... पुरा समाचार