२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
काठमाडौँ । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक... पुरा समाचार
आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा... पुरा समाचार
सात नेपाली र पाँच विदेशीले शनिबार अन्नपूूर्णको चुुचुरो चुमे
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । सेभेट समिट ट्रेकका... पुरा समाचार
रास्वपाको सचिवालय बैठक आज बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आजका लागि बोलाइएको छ । पार्टी सभापति... पुरा समाचार
नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतः आईएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत रहने प्रक्षेपण गरेको... पुरा समाचार
सीएफमोटो २५० डुअल एक महिनामै सोल्ड आउट, मे २०२६ डेलिभरीका लागि बुकिङ खुला
काठमाडौं । सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बहुप्रतिक्षित सीएफमोटो २५० डुअलको बुकिङ... पुरा समाचार
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।... पुरा समाचार
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो... पुरा समाचार
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२६/२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा... पुरा समाचार
स्थानीय तहको संख्या र सीमा हेरफेरको कानुनी मस्यौदामा सरकारले सुझाव माग्यो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा वडाको संख्या तथा सीमा हेरफेरबारे... पुरा समाचार
एकद्वार सेवा प्रणाली लागू गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन... पुरा समाचार
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ... पुरा समाचार


























