citizens life insurance long ad
stcnepal long ad
दुई फर्मलाई विभागको जरिवाना

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई... पुरा समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा... पुरा समाचार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट इभि... पुरा समाचार

सानिमा मिडिल तमोर हाइड्रोपावरको महाप्रबन्धकमा सुदिप रोका पुन: नियुक्त

सानिमा मिडिल तमोर हाइड्रोपावरको महाप्रबन्धकमा सुदिप रोका पुन: नियुक्त

काठमाडौं । सानीमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले कम्पनीका महाप्रबन्धक सुदिप रोकालाई पुन: सोही पदमा नियुक्त गरेको... पुरा समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा  सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल... पुरा समाचार

आइएमएफद्वारा युक्रेनलाई ६९ करोड ऋण उपलब्ध गराउने घोषणा

आइएमएफद्वारा युक्रेनलाई ६९ करोड ऋण उपलब्ध गराउने घोषणा

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल ६९ करोड डलर... पुरा समाचार

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ ।... पुरा समाचार

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ... पुरा समाचार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पतालबीच नगद रहित सेवा सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुमा रहेको जनमैत्री अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता... पुरा समाचार

भ्याट छली प्रकरण: विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

भ्याट छली प्रकरण: विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत संलग्न रहेको भनिएको मूल्य अभिवृद्धि... पुरा समाचार

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी

काठमाडौँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका... पुरा समाचार