आजबाट सार्वजनिक स्थलमा धूमपान निषेध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको... पुरा समाचार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिकाविरुद्ध आरोपपत्र दायर
काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन... पुरा समाचार
पेप्सीकोद्वारा नेपालमा नयाँ ‘More Fizz’k’ पेप्सीको सुरुवात
काठमाडौँ । Swag लाई उचाइमा पु¥याउँदै पेप्सीले उपभोक्ताहरूको तिर्खा मेटाउने बाचा सहित नेपालका उपभोक्ताहरूको मन लोभ्याउन... पुरा समाचार
पेट्रोल पदार्थको मूल्य भारतबाट फेरि घटेर आयो
काठमाडौं । फेरि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्य अनुसार ... पुरा समाचार
ट्रान्स सिल्क टर्मिनललाई तातोपानी सुख्खा बन्दरगाह व्यवस्थापनको जिम्मा
काठमाडौं । सिन्धुपाल्चोकको जिल्लाको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह व्यवस्थापनका लागि सम्झौता भएको छ । शुक्रबार... पुरा समाचार
असोज १ गते रातिपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने
काठमाडौं । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२... पुरा समाचार
आजदेखि नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्दै
काठमाडौं । आज शुक्रबारदेखि नेपाल टेलिकमले ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई... पुरा समाचार
कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा प्रधानमन्त्रीद्वारा शुभकामना
काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६१औँ वर्ष प्रवेशको सुखद अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ... पुरा समाचार
बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता
काठमाडौँ । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ... पुरा समाचार
नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा अझै बाँकी
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि... पुरा समाचार
लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगित गर्न र... पुरा समाचार
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड... पुरा समाचार
























