नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
कावासोती। पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज... पुरा समाचार
उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो
काठमाडौं । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका... पुरा समाचार
आजको मौसमस् पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौँ । सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश... पुरा समाचार
भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध
काठमाडौं । छिमेकीमूलुक भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याउने निर्णय गरेको छ ।... पुरा समाचार
उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिंदै
काठमाडौं । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिंदैछ । छठ पर्व... पुरा समाचार
महानगरका प्रमुख उपप्रमुखबाट राष्ट्रपतिलाई कमलपोखरीमा स्वागत
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले कमलपोखरीमा... पुरा समाचार
मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगे
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि... पुरा समाचार
नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।... पुरा समाचार
पक्की सडकमा नागरिकको पहुँच बढाइने
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने... पुरा समाचार
कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व संकलन
गलकोट । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने... पुरा समाचार
पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने... पुरा समाचार
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि... पुरा समाचार

























