यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको... पुरा समाचार
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान... पुरा समाचार
पोखरा विश्वविद्यालमा बिएएलएलबीको अध्यापन सुरु
पोखरा । पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन सुरु गरेको... पुरा समाचार
जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।... पुरा समाचार
मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर... पुरा समाचार
सडक सुरक्षाका लागि पूर्व तयारी र खोज तथा उद्धार कार्यलाई समान प्राथमिकतामा राख्नुपर्छ – उपप्रमुख डंगोल
काठमाडौँ । सडक सुरक्षा कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन पूर्व तयारीसँगै खोज तथा उद्धारलाई समान प्राथमिकता दिएर काम... पुरा समाचार
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
पोखरा । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह... पुरा समाचार
निर्वाचन आयोगले कल सेन्टर सञ्चालन
काठमाडौँ । निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु(याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर... पुरा समाचार
निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्त थपलियाको निर्देशन
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा... पुरा समाचार
निर्वाचन प्रचारमा फजुल खर्च कम गराउन भूमिका खेल्न सञ्चारमाध्यमलाई प्रमुख आयुक्तको आग्रह
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले... पुरा समाचार
‘सरकार गम्भीर नहुँदा आयोगहरूको सिफारिस कार्यान्वयन भएन’
काठमाडौँ । सरकार गम्भीर नहुँदा थारुलगायतका आयोगहरूले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूले बताएका छन्... पुरा समाचार
‘इन्टेग्रिटी आइकन–२०२२’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित, खाद्यका महर्जनलाई सिम्बोल अफ डेडिकेसन
काठमाडौँ । यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल(२०२२’ बाट पाँच जना सरकारी कर्मचारीहरू सम्मानित भएका छन् ।... पुरा समाचार


























