रसुवागढी–केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति
काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवत–जावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ ।... पुरा समाचार
आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
‘राज्य’सँगको मिलेमतोमा कम्पनीलाई नै लिलामी प्रक्रियामा लैजान चलखेल
’काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’ आएको छ । लाइसेन्स नवीकरण... पुरा समाचार
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा–आराधना गरी मनाइँदै
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि... पुरा समाचार
सञ्चारकर्मीको सदस्यता शुद्धीकरण प्रमुख एजेन्डा
बुटवल । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गर्न लागेको ‘राष्ट्रिय मिडिया सम्मेलन’मा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेन्डाका... पुरा समाचार
लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह हुने
काठमाडौं । मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण... पुरा समाचार
मेलम्ची खानेपानीको नयाँ पाइपको परीक्षण जारी
काठमाडौं । मेचम्ची खानेपानी वितरणका लागि बिछ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीको परीक्षण सकिएको छ । एक... पुरा समाचार
चार एआईजीको पदस्थापन : सीआईबीमा बज्राचार्य, मेट्रोमा ज्ञवाली
काठमाडौँ । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्... पुरा समाचार
पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन्स् पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो
चितवन । पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवाकले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो... पुरा समाचार
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघे
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो... पुरा समाचार
न्यायिक समिति राष्ट्रिय सम्मेलन आजदेखि
काठमाडौँ । आजदेखि काठमाडौँमा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुँदैछ। काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि उक्त सम्मेलन... पुरा समाचार
आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा
काठमाडौं । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो... पुरा समाचार


























