सरकारी वार्ता टोली र मिटर ब्याज पीडितबीच वार्ता, आज पुनः छलफल हुँदै
काठमाडौं । सरकारले मिटरव्याज पिडितहरुसँग वार्ता गरेको छ । गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा बनेको वार्ता... पुरा समाचार
बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति
काठमाडौं । आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै... पुरा समाचार
“आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने”
काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले ... पुरा समाचार
नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित
काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा... पुरा समाचार
पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज
चितवन । साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका–९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट... पुरा समाचार
नयाँ वर्षको अवसरमा बससेवाले ल्यायो ‘सुनको हार’ उपहार योजना
काठमाडौँ। नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको... पुरा समाचार
आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने... पुरा समाचार
कर्जा लिँदा ब्याज मात्रै होइन शुल्कबारे पनि सचेत हुनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी... पुरा समाचार
ट्राफिक नियम उल्लंघन गर्ने १६ जना स्कूल बसका चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बसका चालकलाई कारबाही गरेको छ। स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड... पुरा समाचार
अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग
काठमाडौं । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न... पुरा समाचार
जापानबाट एसईई दिने १४ जना
जापान । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका... पुरा समाचार
सरकारले कानुन अनुसार पाउने एनसेलको स्वामित्व गुमाउँदै !
काठमाडौं । २०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल... पुरा समाचार


























