पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
काठमाडौँ । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता... पुरा समाचार
इटाली पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ... पुरा समाचार
आजदेखि संसद् खुल्योः जनजीविकाका समस्याबारे सांसदको चासो
काठमाडौँ । करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन... पुरा समाचार
सनवे कलेजले सुरु गर्यो डाटा साइन्स र एआईमा स्नातक कोर्स
काठमाडौं । काठमाडौंमा रहेको सनवे कलेजले डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा स्नातक डिग्रीसहित छोटो अवधिको... पुरा समाचार
इजिप्टमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौँ । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५.२ भेटिएको छ । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले... पुरा समाचार
चोभार बन्दरगाहबाट ४९ वटा सवारी जाँचपास
काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट ४९ वटा सवारी साधन जाँचपास भएका छन् । बन्दरगाहमा असार १४... पुरा समाचार
गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापा, तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी, जेटियुसिसि र... पुरा समाचार
हिमालयन आर्ट फेस्टिभल
काठमाडौं । २०८० साल भदौं ७ गतेदेखि १३ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी... पुरा समाचार
नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ... पुरा समाचार
कहिलेसम्म पर्छ भदौरे झरी ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको... पुरा समाचार
‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा पनि पाइने, ८ नयाँ फ्लेवरयुक्त चिया बजारमा उपलब्ध
काठमाडौं । नेपाल चिया विकास निगम लि. ले टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया... पुरा समाचार
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला
भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै... पुरा समाचार


























