citizens life insurance long ad
stcnepal long ad
कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने व्यक्ति पक्राउ

कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ... पुरा समाचार

संसदमा प्रधानमन्त्री: संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणबारे जानकारी

संसदमा प्रधानमन्त्री: संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च... पुरा समाचार

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न... पुरा समाचार

एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल–इटाली व्यापार सम्बन्ध

एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल–इटाली व्यापार सम्बन्ध

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मानित इटालियन... पुरा समाचार

आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका... पुरा समाचार

दुई दिन यी स्थानहरुमा विद्युत आपूर्ति प्रभावित हुने

दुई दिन यी स्थानहरुमा विद्युत आपूर्ति प्रभावित हुने

काठाडौं । शुक्रबार र  शनिबार विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित अथवा बन्द हुन सक्ने नेपाल विद्युत... पुरा समाचार

बनेपा बजार क्षेत्रमा सडकको डिजाइन परिवर्तन गर्न माग

बनेपा बजार क्षेत्रमा सडकको डिजाइन परिवर्तन गर्न माग

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिइएको छ। सडक... पुरा समाचार

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई... पुरा समाचार

राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

काठमाडौं । राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार... पुरा समाचार

बढाऔँ बालबालिकामा लगानी

बढाऔँ बालबालिकामा लगानी

काठमाडौँ । बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै... पुरा समाचार

सर्वोच्चले भन्यो : नेपाल–भारत सीमा व्यवस्थित गराउनू

सर्वोच्चले भन्यो : नेपाल–भारत सीमा व्यवस्थित गराउनू

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारतको सीमाको विवाद भविष्यमा नबल्झिने गरी समाधान गर्न सरकारका नाउँमा परमादेश जारी... पुरा समाचार

नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी

नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आन्दोलन रोकेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो... पुरा समाचार