citizens life insurance long ad
stcnepal long ad
शे–फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा फेला

शे–फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा फेला

डोल्पा। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–४ बाट लुटिएका आठ थान धातुका मूर्तिहरु डोल्पोबुद्ध... पुरा समाचार

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री दाहाल

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री दाहाल

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताउनुभएको छ... पुरा समाचार

विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको... पुरा समाचार

सीटीईभीटी र नेविसंघबीच १२० जनालाई निःशुल्क पढाउने सहमति

सीटीईभीटी र नेविसंघबीच १२० जनालाई निःशुल्क पढाउने सहमति

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई... पुरा समाचार

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद नाघेका खाद्यान्न भेटियो, ६ वटा गोदाम सिल

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद नाघेका खाद्यान्न भेटियो, ६ वटा गोदाम सिल

काठमाडौँ ।  कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिङ्कको गोदाममा म्याद नभएको खाद्यान्न फेला परेको छ । अनुगमन गर्दा... पुरा समाचार

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प... पुरा समाचार

आज सुनचाँदीको भाउ सामान्य घटे

आज सुनचाँदीको भाउ सामान्य घटे

काठमाडौं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय... पुरा समाचार

आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज... पुरा समाचार

आजदेखि काठमाडौंमा ‘रातो बत्ती’मा पनि नरोकिने बस चल्दै

आजदेखि काठमाडौंमा ‘रातो बत्ती’मा पनि नरोकिने बस चल्दै

काठमाडौं । आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ। आज बिहान... पुरा समाचार

इन्द्रजात्रामा आर्थिक संकट– यसरी कहिलेसम्म जात्रा चलाउने ?

इन्द्रजात्रामा आर्थिक संकट– यसरी कहिलेसम्म जात्रा चलाउने ?

काठमाडौं । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा... पुरा समाचार

आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार संविधान दिवस परेकाले... पुरा समाचार

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० कैदीको बाँकी कैद माफी मिनाहा

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० कैदीको बाँकी कैद माफी मिनाहा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको... पुरा समाचार