प्रलोभनबाट सावधान रहन प्रहरीको अनुरोध
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।... पुरा समाचार
फर्निचर एक्स्पो असोज १० गतेदेखि सुरु हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३)को आयोजना हुने भएको छ । विहीवार... पुरा समाचार
पुँजीबजार, बीमा तथा वित्तीय क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयको ८ बुँदे निर्णय
काठमाडौं । अर्थ मन्त्रालयले पुँजीबजार सहित बीमा तथा वित्तीय क्षेत्रको सुधारका लागि विभिन्न ८ बुँदे निर्णय... पुरा समाचार
भिआइपीलाई मापदण्ड विपरीत दिएको सुरक्षा अधिकृतसहितका सुविधा फिर्ता गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक... पुरा समाचार
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को–को परे ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको टोली सार्वजनिक गरिएको छ ।असोज ६ देखि १३... पुरा समाचार
भारतीय राजदूतद्वारा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको भ्रमण गरी ३ वटा शैक्षिक परियोजनाको उद्घाटन
काठमाडौं । नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्ताले २०८० भाद्र ३१ र आश्विन १ गते... पुरा समाचार
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन ९विविएनजे० सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त... पुरा समाचार
अर्थतन्त्रमा सुधारको प्रक्षेपण
काठमाडौँ । आर्थिक गतिविधि सङ्कुचित हुँदा विस्तार हुन नसकेको अर्थतन्त्रमा सुधारका सङ्केत देखा परेको प्रक्षेपण गरिएको... पुरा समाचार
आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।आज भारतीय... पुरा समाचार
सरकारको चाडपर्वलक्षित संयुक्त बजार अनुगमन सुरु
काठमाडौँ । सरकारको चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरको चिनी र दलहनको गोदाममा सिलबन्दी गरेको छ... पुरा समाचार
आज विश्व शान्ति दिवस मनाइँदै
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक... पुरा समाचार
प्रसारण लाइन सहप्रयोग गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा... पुरा समाचार

























