११५ जाति अल्पसङ्ख्यकको सूचीमा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ ।... पुरा समाचार
अब एसइई परीक्षामा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा... पुरा समाचार
आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
संगठनले लिएको नीतिमा सशस्त्रका एआईजी गौतमको मनोमानी
काठमाडौं । अर्धसैनिक सुरक्षा फौज सशस्त्र प्रहरी बलले पछिल्लो समयमा लिएको युनिट सरुवा नीतिलाई मानवस्रोत विभाग... पुरा समाचार
२० हजार नेपाली रोमानिया जान पाउने
काठमाडौँ । २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २०... पुरा समाचार
पोखरा महानगरपालिका वार्ड नं. १८ मा भूमिहिन, सुकुम्बासी अव्यवस्थित रुपमा रहेका ५६९ जनालाई जग्गाधनि निस्सा वितरण
पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १८ मा रहेका भूमिहिन, सुकुम्बासी अव्यवस्थित रुपमा रहेका ५६९ जनालाई... पुरा समाचार
एलपी ग्यासको मूल्य बढ्ने संकेत, मुख्यसचिव भन्छन्– स्वचालित मूल्य लागू गर्नुपर्छ
काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका... पुरा समाचार
माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
काठमाडौँ । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा... पुरा समाचार
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।... पुरा समाचार
भ्रष्टाचार नियन्त्रणका लागि सरकारका कर्मचारी र संस्थानलाई अख्तियारका ९४ सुझाव
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारका कर्मचारी र संस्थानहरुलाई विभिन्न... पुरा समाचार
आजदेखि बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला
रुपन्देही । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनिस्थलमा आजदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा दश अन्तर्राष्ट्रियसहित ६... पुरा समाचार
तीन समितिबिच तानातान
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री प्रकरणमा प्रतिनिधि सभामा तीन समिति प्रवेश गरेसँगै क्षेत्राधिकारको... पुरा समाचार

























